दफा
सदस्यको निमित्त अयोग्यता
: देहायका कुनै व्यक्ति परिषद्को पदमा मनोनीत हुन सक्ने छैन ः-
(क) गैर नेपाली नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएको,
(ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, र
(ङ) मगज बिग्रेको ।